Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनले विदेश नीतिमा आक्रामक व्यबहार देखाएको अमेरिकाले आरोप


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 5.3K
    SHARES

एजेन्सी । चीनले विदेश नीतिमा आक्रामक व्यबहार देखाएको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले विदेश नीतिमा बढी आक्रामक व्यवहार गरेको र घरमा बढी दमनकारी व्यवहार गरेको आरोप लगाउनुभयो ।

उनले चीनलाई नियन्त्रणमा राख्न नचाहेको तर यसले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्न नदिने बताउनुभयो विदेशमन्त्री ब्लिन्केनले चीनको रबैयाका कारण सैन्य मुठभेडको गम्भीर खतरा बढाएको पनि बताउनुभयो ।

चीन र अमेरिकाबीच व्यापार, जासूसी, बौद्धिक सम्पत्ती चोरी र महामारीको सम्बन्धमा तनाव छ । यता चीनले भने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई पूर्ववर्ती ट्रम्प प्रशासनको नेतृत्वमा बिग्रीएको सम्बन्ध सुधार गर्न बारम्बार आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४