Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काेराेना संक्रमण : निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै, ४२ जिल्लामा निषेधाज्ञा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 6.5K
    SHARES

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै गएको छ । अहिलेसम्म पूर्ण तथा आशिंक गरि ४२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

अहिलेसम्म ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा आशिंक निषेधाज्ञा जारी गरिएको छ । यसैक्रममा बझाङमा आजबाट बैशाख २६ सम्म निषेधाज्ञा जारी गरिएको छ । यसैगरी अर्घाखाँचीमा आजबाट बैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

यस्तै बर्दियामा स्थानीय प्रशासनले वैशाख ३१ गतेसम्म निषेधाज्ञाको निर्णय गरेको छ । कपिलवस्तु, धादिङ, नुवाकोट, धनुषा, दैलेखमा भने मंगलबारेदेखि निषेधाज्ञाको निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४