Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष सोनु रोका बने नेकपा एमाले रामेछाप जिल्ला कमिटी सदस्य !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 8.4K
    SHARES

राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष सोनु कुमार रोका रामेछापमा आज सम्पन एमालेको जिल्ला बैठक तथा सपथ ग्रहण कार्यक्रमबाट ९ औ जिल्ला अधिवेशन कमिटीमा चयन भएका हुन । उनी पहिला देखिनै एमालेको के.पि गुठमा खुलेका एक युवा हुन,रामेछापमा सोनु कुमार  रोका भने पछि कमै मात्रैले नचिनेका होलान । रोका एक महिना अगाडि मात्रै राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य समेत मनोनीत भएका थिए । सानै उमेरमा उनी सामाजिक र राजनीतिक जिवनमा हुमिएका प्रखर व्यक्ती हुन । नेकपा एमालेमा उनी अनावरत ०६४ सालको निर्वाचन देखि लागिरहेका छ्न । रोकाले सालमा जिल्लामा खेलकुद क्षेत्रमा ठूलो धनराशिको फुटबल तथा रामेछाप जिल्लाकै ऎतिहासिक रामेछाप महोत्सव प्रथम तथा दोस्रो उनैको नेतृत्वमा सफल समेत परेका थिए । आम रामेछापेलीको मन जित्न सफल रोका सानै उमेरमा फड्को मार्ने नेतामा चिनिन्छन । रोका अलि कडा स्वभाव छन तर सहिलाई सहि र गलतलाई गलत भन्न सक्ने र कुनै नेताको गुलामी चाकडी नगर्ने नेतामा पर्छन । उनी कलाकारिता क्षेत्रमा रहेका कारण अबको केही समयमा नेपाली फिल्म तथा म्युजिक भिडियोको तयारीमा समेत रहेका छन । उनका दाम्पती,राजनीति जिवनमा उनलाई घर परिवारबाट पनि समर्थन रहेको छ । भने अहिले सस्कार एण्ड सस्कृती कन्स्ट्रक्सन नामको कम्पनी दर्ता गरेर आर्थिक रुपमा समेत अगाडी बढ्दैछ्न । उनिले पोष्टमा समेत भनेका छ्न अरुको काम मगेर हैन आफ्नो  काममा रमाउने रहर रहेको  छ उनि  लेख्छ्न ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४