Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 2K
    SHARES

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको पाँचौ खेलमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् ।

कीर्तिपुर मैदानमा हुने यो खेल मलेसियाका लागि निकै महत्वपूर्ण रहेको छ । यो खेलमा हारेको अवस्थामा मलेसिया अन्तिम खेलपूर्व नैं प्रतियोगिताको फाईनल पुग्ने संभावनाबाट बाहिरिनेछ ।

आजको खेल जितेको खण्डमा भने मलेसियाका लागि भोलि हुने नेपाल विरुद्धको खेल निर्णायक बन्नेछ ।

जारी प्रतियोगितामा तीन खेलबाट ४–४ अंक जोडेका नेपाल र नेदरल्यान्ड्स क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

अंकविहीन मलेसिया भने तेस्रो स्थानमा छ । दोहोरो लिग प्रणालीमा भएको श्रृंखलाको शिर्ष दुई टोलीले फाईनलमा उपाधिका लागि खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४