Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना बढेपछि मुख्यमन्त्रीद्वारा माध्यमिक परीक्षा रद्द गर्न अपिल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 2.3K
    SHARES

एजेन्सी । भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण ह्वात्तै बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले माध्यमिक परीक्षा (सीबीएई) रद्दा गर्न अपिल गर्नुभएको छ ।

दिल्ली लगायत देशैभर ठूलो संख्यामा मानिसमा कोरोना संक्रमण र मृत्यु भएपछि मुख्यमन्त्री केजरीवालले परीक्षा रद्द गर्न अपिल गर्नुभएको हो । परीक्षामा हुने भिडभाडले कोरोना संक्रमण फैलाउन मद्दत गर्ने बताउँदै उहाँले तत्काल परीक्षा रोक्नुपर्ने धारणा राख्नुभयो ।

भारतका दिन–दिनै कोरोना संक्रमितको संख्याले रेकर्ड बनाउँदै गएको छ । पछिल्लो तीन दिनमा त्यहाँ लगातार डेढ लाख भन्दा धेरै संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६१ हजारभन्दा बढीलाई कोरोना संक्रमण हुँदा ८ सय ७९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४