Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित भेटिए, महाराष्ट्र र दिल्लीको अवस्था नाजुक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । भारतमा कोरोना संक्रमणले दैनिक रेकर्ड कायम गर्दै गएको छ । शुक्रबार त्यहाँको मन्त्रालयले सार्वजनिक गरेको आँकडालाई हेर्ने हो भने भारतमा कोरोनाको तीव्र रुपमा फैलिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३१ हजार मानिसमा कोरोना संक्रमण भएको छ । यो आँकडा कोरोना महामारी सुरु भएदेखि अहिलेसम्मको सबैभन्दा उच्च हो । त्यहाँ पछिल्लो २४ घण्टामा ८ सय मानिसको कोरोना भाइरसकै कारण मृत्यु भएको छ भने ६० हजार मानिस निको भएका छन् ।

भारतमा अहिले ९ लाख ७४ हजार सक्रिय संक्रमित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् । महाराष्ट्र र दिल्लीमा कोरोनाको सबैभन्दा बढी खतरा देखिएको छ । पछिल्लो १० दिनमा महाराष्ट्रमा मात्र दैनिक ५० हजारभन्दा बढी मानिसमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४