Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल प्रहरीको ३७औं वार्षिकोत्सव मनाइयो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 4.5K
    SHARES

काठमाडौं । नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सव मनाइएको छ । प्रहरी कर्मचारीको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उदेश्यले २०४० सालमा स्थापना भएको अस्पतालमा हाल १ सय ५० शैया रहेको छ ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अस्पतालले बिगत ३ वर्ष देखि प्रहरी कर्मचारीको मात्र नभइ आम सर्वसाधारणको स्वास्थ्य उपचार सुरु गरेको बताउनुभयो ।

प्रहरी कर्मचारीसँगै आम नागरिकको उपचारमा थप सहजता ल्याउनका लागि आउँदा दिनमा अस्पतालको क्षमता विस्तार गर्ने प्रहरी अस्पतालका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक आशा सिंहले बताउनुभयो ।

वार्षिकोत्सवको अवसरमा अस्पातलमा उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई पूर्व प्रहरी महानिरीक्षकहरूले कदर पत्रले सम्मान गरेका थिए । सोही अवसरमा अस्पतालमा २५ वर्षदेखि सेवा गरिरहेका कर्मचारीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

वार्षिकोत्सवमा नेपाल प्रहरी श्रीमती संघले अस्पतालका बिराीमहरूलाई फलफूल वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४