Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एएफसी कप: श्रीलंका पुलिससँग खेल्न आर्मी तयार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 3.3K
    SHARES

काठमाडौं । एएफसी कप २०२१ प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी क्लबले भोलि बुधबार श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ ।

दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने खेलका लागि तयारी राम्रो रहेको आर्मीका कप्तान भरत खवासले बताए। ‘हाम्रो तयारी राम्रो छ’ उनले भने। हालै काठमाडौंमा भएको थ्री नेसन्स लिगमा बेन्चमा बसेका उनले यो खेल आफ्ना लागि पुरानै लयमा छु भन्ने देखाउने अवसर समते भएको बताए।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि नतिजा आफूहरुको पक्षमा आउने विश्वास व्यक्त गरे। ‘हामी जितका लागि खेल्छौं’ उनले भने, ‘हामी पहिला पहिलो चरणलाई पार गर्न चाहन्छौं ।’ उनका अनुसार सुमन अर्याल र टेक बहादुर बस्नेत घाइते छन्। यद्यपि, सुमनले खेल्ने सम्भावना रहेको प्रशिक्षक अर्यालले बताए।

मंगलबार आयोजित प्रि म्याच कन्फ्रेन्समा श्रीलंका पुलिसका प्रशिक्षकले पनि टोलीमा तीनजना विदेशी खेलाडी रहेकाले नजिता राम्रो आउने आशा व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४