Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानमारको सैन्य ‘कू’मा संलग्न ११ जनामाथि ईयूको प्रतिबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ९ २०७७
  • 4.6K
    SHARES

एजेन्सी । म्यानमारमा सैन्य ‘कू’मा संलग्न ११ जना अधिकारीमाथि यूरोपियन यूनियन ईयूले प्रतिबन्ध लगाउने भएको छ ।

सैन्य ‘कू’ मा संलग्न भएका र प्रदर्शनकारीमाथि दमन गर्नेहरूलाई प्रतिबन्ध लगाउन लागिएको बताइएको छ । बेल्जियमको ब्रसेल्समा ईयूका परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी ईयूका वैदेशिक मामिला प्रमुख जोसेफ बोरेलले यस विषयमा जानकारी गराउनुभएको हो ।

बैठकले ती अधिकारीहरूको नाम औपचारिक रुपमा तय गरेपछि मात्र सार्वजनिक गरिने गर्नेछ । यसका साथै म्यानमारको सेनाको व्यापारिक कारोबारलाई लक्षित गर्दै छिटै नै कडा कदम चाल्ने बताइएको छ ।

म्यानमारमा गत फेब्रुअरी १ नेतृ आङ साङ सूचीसहित अन्य नेताहरुलाई नियन्त्रणमा लिई सत्ता हातमा लिएको थियो । उनीहरूको रिहाइ र प्रजातन्त्र पुर्नवहालीको माग गर्दै जारी प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा १ सय ५० भन्दा प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४