Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रेलियामा बाढीका कारण हजारौं सर्वसाधारण प्रभावित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ९ २०७७
  • 7.3K
    SHARES

एजेन्सी । अष्ट्रेलियामा आएको बाढीका कारण हजारौं सर्वसाधारण प्रभावित भएका छन् ।

सिड्नी क्षेत्रमा बाढी बढ्दै गएपछि हजारौं नागरिकलाई सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

न्यू साउथवेल्स र क्वीन्सल्याण्ड राज्यका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढीका कारण निजी तथा सरकारी आवासहरुमा क्षति पुगेको बताइएको छ ।

प्रधानमन्त्री स्कट मारिसले बाढीबाट सर्तक रहने अपिल गर्नुभएको छ । मौसम विभागले बाढीका कारण अझै क्षति हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

बाढीबाट प्रभावित भएर सिड्नीका करिब एक सय परिवार बिस्थापित भइसकेको समाचारमा जनाइएको छ ।

बाढीका कारण सडक संरचनाहरु क्षतिग्रस्त भएका छन् । बाढीका कारण शिक्षण संस्थाहरु बन्द भएका छन् भने आन्तरिक हवाइ उडान तथा यातायात सेवाहरु स्थगन गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४