Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आमिर खान सामाजिक सञ्जालबाट हट्नुको कारण यस्तो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 3K
    SHARES

एजेन्सी । आमिर खानले सामाजिक सञ्जालबाट आफ्नो सबै एकाउण्ट हटाएका छन् ।

उनले यस्तो गर्नुका कारण बताएका थिएनन् । अहिले उनले एक भिडियोमार्फत एकाउण्ट बन्द गर्नुको कारण बताएक छन् ।

उनले आफू सामाजिक सञ्जालमा कहिल्यै सक्रिय नभएको बताएका छन् । उनले पत्रकारलाई आफ्नो थ्योरी नलगाउन अनुरोध गर्दै आफू सञ्चारमाध्यमबाट दर्शक तथा स्रोतामाझ जाने बताएका हुन् ।

उनले भने, ‘म सामाजिक सञ्जालमा कहिल्यै सक्रिय थिइन्, अब म मिडियाबाट नै दर्शक तथा स्रोतामाझ जान्छु त्यसकारण मिडियाको थप जिम्मेवारी बढेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४