धादिङ ,/धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।रुपन्देहीको भैरहवाबाट सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको ट्रक धादिङमा दुर्घटना हुँदा दुई जनाको मृत्यृ भएको जनाइएको छ । पृथ्वी राजमार्गको बेनीघाटबाट लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो । ट्रक नदीमा खस्दा काभ्रेको बनेपा नगरपालिकाका ट्रकका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरीका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । प्रतिक्रिया सम्बन्धित समाचार सांसद सुनारलाई रास्वपाको निर्देशन– छानबिन नसकिँदासम्म औपचारिक कार्यक्रममा नजानू असोज २७ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा कांग्रेस महामन्त्रीमा प्रदीप, उदयशमशेर र डिला विजयी