Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लामो समयको अन्तरालपछि घरेलु मैदानमा क्रिकेट खेल्दै सन्दीप


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 5.5K
    SHARES

त्यहाँ उनले लाहोर कलन्दर्समा आबद्ध भएका थिए । तर कोरोना भाइरसका कारण खेल अनिश्चित बनेपछि उनी शुक्रबार नेपाल फर्किएका हुन् । उनले अब आउदो शनिबारबाट मूलपानी क्रिकेट रंगशालमा हुने काठमाडौं मेयर्स कप २०७७ मा खेल्नेछन् । जसमा उनले काठमाडौं मेयर्सकप ११ बाट खेल्नेछन् । उनलाई उक्त टिमको कप्तानको जिम्मेवारीसमेत दिइएको छ ।

सन्दीपले यसअघि आफ्नो ब्यस्तताका कारण घरेलु मैदानमा खेल प्रदर्शन गर्न पाएका थिएनन् । उनी करिब २७ महिना अघिबाट घरेलु मैदानमा खेल्न पाएका थिएनन् ।

२०१८ डिसेम्बरमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा उनले खेलेका थिए । जुन ललितपुरमा भएको थियो । यो खेल नै उनको घरेलु मैदानको पछिल्लो खेल थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४