Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एकताको सम्भावना अझै जिवितै छः भट्टराई


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 4.2K
    SHARES

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका नेता योगेश भट्टराईले पार्टी एकताको सम्भावना अझै पनि जिवितै रहेको बताउनु भएको छ ।

नेकपा विभाजन र एकताको लडाइमा रहको भन्दै पार्टीको एकताका लागि पहिलो तहका नेताले आफुले आफैलाई पराजित गर्न सके एकताको सम्भावना बलियो हुने उहाँले बताउनुभयो ।

प्रेस संगठनले ताप्लेजुङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एकताका लागि पहिलो चरणमा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पद त्याग्नुपर्ने बताउनुभयो ।

त्यसपछि पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री पदमा नजाने घोषणा गर्न आवश्यक रहेको उहाँको तर्क छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पद त्यागेर पार्टी एकताको ढोका खोल्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४