नेपाली_काँग्रेसका प्रभावशाली नेता तथा लाेकतन्त्र स्थापनाका अतुलनीय महानपुरुष नेपाल सरकारका पूर्व गृहमन्त्री हाम्रा अादरणीय नेता खुमबहादुर खड्काकाे असमयिक निधनले नेपाली काँग्रेसलाई मात्रै नभएर सिङ्गो रास्ट्रलाई नै स्तब्ध बनाएको छ । उहाँकाे निधनप्रति गहिराे दुख व्यक्त गर्दै दिवंगत अात्मकाे चिर शान्तीकाे कामना गर्छाै र साथै यस दु:खद घडिमा शाेकशन्तप्द परिवार जनप्रति हार्दिक संमवेदना प्रकट गदर्छाै । र परिवार जन लाई धर्यधारणा गर्ने शक्ति प्रदान गरुन् श्री पशुपतिनाथ संग प्रथाना गर्दछौ।
जन_आवाज_मिडिया_हब_प्रा_लि_परिवार_ललितपुर १३ कुसुन्ती