Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२०७५ सालमा बीस दिन बढी सरकारी बिदा कटौती हुन्छ : गृहमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ११ २०७४
  • 3K
    SHARES

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले २०७५ सालमा सरकारी बिदा कटौती गर्ने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँगको भेटमा उनले बिदा कटौतीबारे केही दिन भित्रै निर्णय हुने बताएका हुन्। चेम्बरको प्रतिनिधिमण्डलले सार्वजनिक बिदा घटाउन गृहमन्त्रीसँग माग गरेका थिए।

गृहमन्त्री बादलले जवाफमा आगामी वर्षका लागि अहिले दिँदै आएको २० दिनभन्दा बढी बिदा कटौती गर्न लागिएको बताएका हुन्।

चेम्बरका प्रतिनिधिहरूले चन्दाका लागि धम्की दिने समूह र व्यक्तिलाई कारवाही गर्नुपर्ने, सार्वजनिक बिदा घटाउनुपर्ने, धेरै ठाउँमा सामान खानतलासी नगरी निश्चित ठाउँमा मात्रै गरिनुपर्ने लगायतका माग गृहमन्त्रीसँग राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४