Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेइमार बिना पनि ब्राजिलको शानदर जित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १० २०७४
  • 11.7K
    SHARES

नेइमार बिना मैदानमा उत्रिएको ब्राजिलले रूसलाई ३-० गोल अन्तरमा हराएको छ।

विश्वकप फुटबलको तयारी स्वरुप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार राति भएको खेलमा विश्वकपको आयोजक देश रूसलाई ब्राजिलले सहजै हराएको हो।

मस्कोमा चोटका कारण मैदान बाहिर रहेका नेइमार बिनै खेलेको ब्राजिलको जितमा मिराण्डा, फिलिप कोन्टिन्हो र पाउलिन्होले गोल गरे। पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा तीनै गोल ब्राजिलले दोस्रो हाफमा गरेको हो ।

खेलको ५३ औँ मिनेटमा मिराण्डाले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । त्यसको ९ मिनेटपटि कोन्टिन्होले दोस्रो गोल गरे। ६६ औँ मिनेटमा पाउलिन्होले गोल गरेपछि ब्राजिलले जित निश्चित  भएको हो।

मंगलबार ब्राजिलले विश्व विजेता जर्मनी तथा रुसले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४