Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सूर्या शिवकुमारलाई कोरोना संक्रमण, भन्छन्, ‘सबैकुरा सामान्य भएको छैन’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 7.1K
    SHARES

एजेन्सी । दक्षिण भारतीय चलचित्रका सुपर सूर्या शिवकुमारलाई कोभिड–१९ पोजेटिभ भएको छ । आइतबार ट्वीटरमा एक पोस्ट राख्नै उनले आफूलाई कोभिड–१९ पोजेटिभ भएको जानकारी दिनुभएको हो ।

सूर्याको अहिले अस्पतालमा उपचार भइरहेको जानकारी गराउनुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘म कोरोना संक्रमित भएँ र मेरो उपचार चलिरहेको छ । अहिले केही सहज भएको छ ।’

उहाँ थप्नुहुन्छ, ‘जीन्दगीमा अहिलेसम्म सबै कुरा सामान्य भएको छै । डरका कारण बस्न सक्दिन । सुरक्षा र अन्य कुराको पनि ख्याल गर्नु जरुरी छ । मेरो साथमा रहनुभएका सबैजना डाक्टर र मेडिकल स्टाफलाई धन्यवाद ।’

सूर्याको ‘सूर्या सिंघम’ फिल्म दक्षिण भारत एवं विश्वभर रुचाइएको फिल्म हो । उहाँले अभिनय गर्नुभएको ‘सिंघम’को सिरिज एकदमै चर्चित र धेरै कमाएको फिल्म हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४