Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बञ्चरो प्रहार गरि श्रीमतीको हत्या


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २५ २०७७
  • 2.5K
    SHARES

तेह्रथुम,/  तेह्रथुमको लालीगुराँस नगरपालिका-३ मुसाङखेलमा एक व्यक्तिले बञ्चरो प्रहार गरि आइतबार आफ्नै श्रीमतीको हत्या गरेका छन् ।४३ बर्षिय नरबहादुर लिम्बुले बञ्चरो प्रहार गर्दा उनकी ४७ वर्षीया श्रीमती मइतरानी लिम्बूको मृत्यु भएको हो ।टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा मइतरानीको शव घर नजिकैको बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो ।

सामान्य घरायसी विवादमा बारीमा काम गरिरहेको बेला नरबहादुरले आफ्नी श्रीमतीलाई एक्कासी बञ्चरो प्रहार गरेको मृतककी भतिज विबस लिम्बूले जानकारी दिए ।घटनामा संलग्न लिम्बुलाई प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।नरबहादुरले गाँउबाट मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४