Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानमारमा सेनाले लगायो फेसबुकमा प्रतिबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २२ २०७७
  • 4K
    SHARES

काठमाडौं । म्यानमारमा सेनाले ‘कू’ गरेपछि सेनाको आदेशमा इन्टरनेट सेवाहरू बन्द गरिएका छन् ।

म्यानमारमा फेसबुक प्रयोगमा फेब्रुअरी ७ सम्मका लागि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो । तथा अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ ।

म्यानमारको सञ्चार तथा सूचना मन्त्रालयले देश लाई अस्थिर बनाउन फेसबुकमार्फत हल्ला फैलाइरहेकाले फेब्रुअरी ७ सम्म फेसबुक बन्द गरेको जनाएको छ ।

नेतृ आङ साङ सू चीको रिहाइको माग गर्दै प्रदर्शन हुने आशंकाले सेनाले इन्टरनेटमा प्रतिबन्ध लगाएको छ । म्यानमारमा ५३ करोड मानिस फेसबुकको प्रयोग गर्छन् ।

म्यानमारको अदालतले आयात निर्यात कानूनको उल्लंघन गरेको आरोपमा सू ची र राष्ट्रपतिलाई १४ दिनको लागि हिरासतमा पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४