Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिवाहको चर्चाविनै दुर्गेश थापालाई पुत्रलाभ !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १२ २०७७
  • 5.8K
    SHARES

काठमाडौं/ गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । फेशबुकमा गायक थापाले शिशूको तस्बीर सार्वजनिक गर्दै पुत्रलाभ भएको जानकारी दिएका छन् । उनले ‘नयाँ मान्छेलाइ सुनाैलाे संसारमा स्वागत छ’ भन्दै फेसबुकमा पाेष्ट गरेका छन् ।

चर्चा नभई बिवाह बन्धनमा बाँधिएका दुर्गेश थापा र उनकी पत्नी प्रचिन लामालाई शनिबार पुत्र लाभ भएको हो । आफूहरु बिवाह बन्धनमा बाँधिएको एक बर्ष पूरा भएको भएपपनि सार्वजनिक नगरेको दुर्गेशले प्रतिकृया दिएका छन् ।

यसअघि संचार माध्यमहरुमा प्रेमीका बारे गरिएको प्रश्नमा म्युजिक भिडियो मार्फत सार्वजनिक गर्ने जनाएका थिए । त्यसपछि प्रेमीका खुलाएका दुर्गेशले विवाह भएको बारे खुलाएका थिएनन् । दुर्गेशकी पत्नी प्राचिनले ह्याम्प अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४