Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब युट्युबबाटै किनमेल, गुगलले सुरु गर्‍यो नयाँ फिचर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ४ २०७७
  • 4.4K
    SHARES

काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबबाट दर्शकले सिधै शपिङ गर्न सक्ने गरी नयाँ फिचरको परीक्षण सुरु गरेको छ ।

युट्युबले आफ्नो सपोर्ट पेजमा भनेको छ, ‘युट्युब भिडियोमा देखाइएका सामानहरु सिधै त्यहीँ खोज्ने र त्यहीँबाटै शपिङ गर्न सकिने गरी हामीले नयाँ विधिको परीक्षण गरिरहेका छौँ ।’

युट्युबका अनुसार यस पाइलट प्रोजेक्टमा सहभागी हुने युट्युब सर्जकहरुले आफ्ना भिडियोमा विभिन्न प्रडक्ट समावेश गर्न सक्नेछन् । ती भिडियोहरुमा पिँधको बायाँ कुनामा शपिङ ब्याग आइकन हुनेछ र त्यसमा क्लिक गरिसकेपछि प्रयोगकर्ताहरुले प्रडक्टहरुको सूचि हेर्न पाउनेछन् । त्यहाँबाट सम्बन्धित प्रडक्टको पेजमै पुगेर प्रयोगकर्ताले थप जानकारी पढ्न, सम्बन्धित भिडियोहरु हेर्न तथा सामान खरीद गर्न सक्नेछन् ।

युट्युबका अनुसार तत्कालका लागि यो फिचर अमेरिकाका आइओएस, एन्ड्रोइड तथा डेस्कटप प्रयोगकर्ता युट्युब क्रिएटर्सका लागि मात्र उपलब्ध हुनेछ ।

-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४