Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १ २०७७
  • 2.3K
    SHARES

काठमाडौं,/ नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज (बिहीबार) पार्टीकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ ।

दिउँसो ३ बजे बस्न लागेकाे बैठकमा पेस गरिने एजेन्डाबारे भने केही पनि खुलाइएकाे छैन । तापनि पछिल्लाे समय सरकारकाे असंवैधानिक कदमका विरूद्ध भइरहेका आन्दोलन तथा कार्यकर्ता भेला लगायतका कार्यक्रमको समीक्षा हुने साे समूहका एक नेताले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसकाे विराेधमा नेकपाबाट असन्तुष्ट रहेकाे प्रचण्ड–नेपाल समूहले प्रर्दशन तथा भेलाहरू गरिरहेकाे छ ।जसअन्तर संसद विघटन असंवैधानिक तथा प्रतिगामी कदम रहेकाे भन्दै उक्त समूहले देशैभरि दोस्रो चरणका संघर्षका कार्यक्रमहरु जारी राखेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४