Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘वैदेशिक लगानी भित्र्याउने निर्णय कृषकको हितमा छैन’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 2.3K
    SHARES

काठमाडौं । कृषि उद्योगी र व्यवसायीहरुले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय कृषक र व्यवसायीको हित विपरीत भएको बताएका छन् ।

डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपा र केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेडले मंगलबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी  उनीहरुले कुनै नि सर्तमा वैदेशिक लगानी भित्र्याउन नहुने भन्दै निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन् ।

देशमा निजी क्षेत्रले अरवौंको लगानी गरेको अवस्थामा कुनै पनि सल्लाह नगरी अपारदर्शीरुपमा गरिएको यो निर्णयले राष्ट्रको अर्थतन्त्रमा दीर्घकालीन गम्भीर असर पर्ने व्यवसायीहरुको भनाइ छ ।

वैदेशिक लगानी भित्र्याउने गरी भएको निर्णयले ग्रामीण रोजगारीमा असर पर्ने र यस पेसामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा जाने उनीहरुको तर्क छ ।

साथै यसप्रकारका निर्णयले स्वदेशी व्यवसायीहरुको उद्मशीलता विकासमा बाधा हुने, किसानको हातमुख जोर्ने मुख्य आयआर्जनको बाटोसमेत बन्द भई देश गरिबीतर्फ धकेलिने कृषि व्यवसायीहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४