Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्नपूर्ण चिनी मिलले उखु किसानको खातामा रकम पठाउन थाल्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 4.6K
    SHARES

सर्लाही । सर्लाहीको अन्नपूर्ण चिनी उद्योगले उखु किसानको भुक्तानि दिन सुरु गरेको छ ।

तीन-चार वर्षअघि नै खरिद गरेको उखुको भुक्तानी नदिएको उद्योगले किसानको खातामा पैसा पठाउन थालेको हो ।

उद्योगले आइतबार ८० लाख र सोमबार एक करोड एक लाख रुपैयाँ किसानको खातामा पठाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उद्योगले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको हो ।

उद्योगले किसानलाई १७ करोडको हाराहारीमा भुक्तानी दिन बाँकी रहेको छ । यस वर्ष उखु काट्ने बेला भइसकेपनि गत वर्षकै पैसा नपाएपछि किसान आन्दोलनका लागि काठमाडौंमा आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४