Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्माता तथा महासचिबको शाह नेतृत्वमा दोहोरी खोल्न माग गर्दै काठमाडौँ प्रहरी प्रमुखलाइ ज्ञापनपत्र बुझाइयो |


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २१ २०७७
  • 11.6K
    SHARES

 काठमाडौँ / निर्माता तथा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय महासचिब बिक्रम जंग शाहको नेतृत्वमा आज काठमाडौँ प्रहरी प्रमुख अशोक सिंह लाई सम्मान तथा बधाई शुभकामना दिएको छ भने जोडदार दबाब पनि दिएको छ सो कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका महासचिव बिक्रम जंग शाह उपाध्यक्ष तथा चर्चित गायक अमृत खाती महिला उपाध्यक्ष् उमा श्रेष्ठ केन्द्रीय सदस्यहरु नायिका तथा मोडेल सिर्जु अधिकारी रिना थापा मगर आजिबन सदस्य तथा एरेन्जर कमल सौराग बागमती प्रदेशका निवर्तमान सचिब तथा जन आवाज मिडिया हब प्रालिका प्रबन्धक निर्देशक नेत्र बहादुर कार्की आजिबन सदस्य रबिन्द्र रिमाल लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो
 सो कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष तथा चर्चित गायक अमृत खातीले दोहोरी ब्याबसयिहरुको समस्या र गुनासोलाई काठमाडौँ प्रहरी प्रमुख समक्ष् राख्नु भएको थियो केहि क्षेत्रमा दोहोरी साझ संचालन गर्न दिएको केहि क्षेत्रमा संचालन गर्न नदिएको ब्याबसायी कलाकारहरुको गुनासो रहेको थियो राज्यले सबै नागरिकहरुलाई समान व्यवहार गर्नुपर्ने ठाउमा त्यसो नभएको र प्रहरी प्रशासनले पनि त्यस्ता कुरामा ध्यान दिन नसकेको र समान व्यवहार नभएको गुनासो र आफ्नो धारणा राखेका थिए उनिहरुको गुनासो थियो जस्तै ठमेल दरवारमार्ग पुतलीसडक माइतीघर देखि बबरमहल बुद्दनगर सम्म दोहोरी साझ संचालन भईरहेको छन् तर बानेश्वर कोटेश्वर क्षेत्रमा भने प्रहरीले नै आएर संचालनमा रोक लगएको कलाकार तथा दोहोरी ब्याबसयिहरुको गुनासो रहेको थियो कि कुनै पनि ठाउमा खोल्न दिन भएन खोल्न दिए सुरक्षा मापदण्ड पुरा गरेर सबै क्षेत्रमा सहज रुपमा ब्यबसाय संचालन गर्न दिन पर्र्यो भन्ने ब्यबसायीहरुको गुनासो थियो त्यसको जबाफमा काठमाडौँ प्रहरी प्रमुख बरिस्ठ प्रहरी उपरिक्षक् अशोक सिंहले अहिलेको जटिल परस्थितिमा हामी सबैले स्वास्थ्य सुरक्षाको सजकता अपनाउनु पर्ने र आफु भर्खरै काठमाडौँ प्रहरी प्रमुख भएर आएको र सबै कुरा जानकारी नभैसकेकाले यस बिषयमा अब केहि दिनमा जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालय संग छलफल गरेर कसरी सहजीकरण गर्न सकिन्छ भन्ने जानकारी लिने र सर्कुलर जारी गर्ने सबै ब्याबसयिहरुलाई ब्यबसाय गर्नको लागि सुरक्षा मापदण्ड अनुसार ब्यबसाय संचालन गर्न सहयोगीको भूमिका खेल्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो आफुले सबैको जन गुनासो सुन्ने र सबै नागरिक संग प्रहरी जनताको साझेदारी हुन् भन्ने बाताबरण तयार गर्ने पनि प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो त्यस क्रममा दोहोरि ब्यसयिहरुको प्रश्न थियो ? के कोरोना भाइरस कोभिड १९ एक क्षेत्रमा मात्रै लाग्ने होर ठमेल दरवारमार्ग पुतलीसडक बुद्दः नगर क्षेत्रमा नलाग्ने तर बानेश्वर कोटेश्वर क्षेत्रमा लाग्ने हुन्छ र ? कोटेश्वर क्षेत्रमा दोहोरी साझ ब्यबसायीलाई ब्यबसाय संचालन गर्न रोक लगाएको छ त्यसको जवाफमा काठमाडौँ प्रमुख सिंह ले भने अबको केहि दिनमा सबै संग छलफल गरेर सहज बाताबरण बनाउने काम गर्ने छु राम्रो काम गर्नेहरुको लागि आफु सधै नै सहजकर्ताको भूमिका खेल्न तयार रहेको धारणा ब्यक्त गर्नु भयो कलाकार तथा दोहोरी ब्यबसायीहरुलाई सधै नै सहयोग गर्ने धारणा ब्यक्त गर्नु भएको थियो यदि तपाईहरुलाई परेको समस्या गुनासो भए मलाइ जुनसुकै बेला पनि जानकारी गराउन सक्नु हुनेछ म सहयोग गर्न तयार छु यदि कुनै पनि प्रहरी कर्मचारीहरुबाट अनाबश्यक दुख दिने त्यस्तो कुनै व्यवहार भएमा पनि मलाई सिधै सम्पर्क गर्नहोस् मैले गर्ने जुनसुकै सहयोग गर्न म तयार हुन्छु

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४