Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाणगंगा नदीमा थप एक जनाको शव भेटियो कपिलवस्तु ।


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ८ २०७७
  • 3.4K
    SHARES

बाणगंगा नदीमा थप एक जनाको शव भेटियो कपिलवस्तु ।
सशस्त्र प्रहरी बल पिपराका प्रहरी निरीक्षक अर्जुन ढकालका अनुस बाणगंगा नगरपालिका–७ कोइली नदीमा बुधबार वेपत्ता भएका मध्ये अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीकोे शव फेला परेको छ । खोजी गर्ने क्रममा वडा नम्बर ६ सुठौलीस्थित बाणगंगा नदी किनारमा तैरिएर रहेको अवस्थामा आज दिउँसो शव भेटिएको छ ।
बेपत्तामध्ये विद्युत कार्यालय जितपुर शाखाका प्रमुख कृष्ण पौडेलको अवस्था अज्ञात रहेको छ । भलवाडबाट वनगाई आउने क्रममा कजवेमा बुधबार खोलाले जिप बगाउँदा ३ जना बेपत्ता भएका थिए त्यसमध्ये जिप चालक माधव प्रसाद पाण्डेको भने बुधबार साँझ शव भेटिएको थियो खोजी कार्यमा लागि रहेको भएता पनि निरन्तर वर्षा कारण खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४