Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग आईपीएल खेल्न सन्दीप युएई पुगे


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३० २०७७
  • 10.1K
    SHARES

इन्डियन प्रिमियर लिग आईपीएल खेल्न सन्दीप युएई पुगे
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी खेल्ने युएई पुगेका छन् ।
दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका सन्दीप सोमबार राति युएई पुगेका दिल्लीले जनाएको छ । वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेलेर सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी खेल्न युएई पुगेका छन् ।
सीपीएलमा सन्दीपले ११ खेलमा कुल १२ विकेट लिएका थिए ।१३ औं आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुँदै गरेको छ । भारतमा हुने भनिएको आईपीएल कोरोना माहामारीको कारण भारतमा संभव नभएपछि आईपीएल युएईमा आयोजना गर्न लागिएको हो ।
दिल्लीले किङ्स इलाभेन पन्जाबसँग सेप्टेम्बर २० मा पहिलो खेल खेल्नेछ । सन्दीपले सामाजिक संजालमा मार्फत आफु क्वारेन्टिनमा बसेको समेत जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४