Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिमा क्षेत्रमा जंगे पिलर खोजि कार्य सुरु

  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २९ २०७७
  • 7.2K
    SHARES

सिमा क्षेत्रमा जंगे पिलर खोजि कार्य सुरु

जन न्युज नेपाल खवर प्रतिनिधि 
नेपाल र भारत सिमा क्षेत्रमा पर्ने जंगे पिलर खोजि कार्य सुरु भए सँगै सशस्त्र प्रहरी सिमा सुरक्षा बल ले पर्सा जिल्लामा पनि पिलर अनुगमन मा तिव्रता दिएको छ ।
सशस्त्र प्रहरी बल बि ओ पि भिखमपूर ल अंतर्गत पर्ने लगभग २०० को हाराहारीमा मा रहेका पिलर अनुगमन आईतबार सम्पन्न भएको छ ।
पिल्लर न ४१६र ६ देखि ४२४सिमा क्षेत्रमा जंगे पिलर खोजि कार्य सुरु
नेपाल र भारत सिमा क्षेत्रमा पर्ने जंगे पिलर खोजि कार्य सुरु भए सँगै सशस्त्र प्रहरी सिमा सुरक्षा बल ले पर्सा जिल्लामा पनि पिलर अनुगमन मा तिव्रता दिएको छ ।
सशस्त्र प्रहरी बल बि ओ पि भिखमपूर ल अंतर्गत पर्ने लगभग २०० को हाराहारीमा मा रहेका पिलर अनुगमन आईतबार सम्पन्न भएको छ ।
पिल्लर न ४१६र ६ देखि ४२४र १३ सम्म को खोजि तथा अनुगमन कार्य समाप्त भएको भएता पनि पानीका कारण अझै अन्य जंगे पिलर हरु खोज्न कठिनाइ भइरहेको छ ।
नेपाल सशस्त्र प्रहरी सिमा सुरक्षा बल भिखमपूर र भारत का सिमा सुरक्षा बल एसएसबी को संयूक्त टोलीमा ग्रामीण भेगमा पर्ने १८ किलो मिटर सिमा क्षेत्रमा पर्ने जंगे पिलर हरुको को अनुगमन गरिएको थियो
पर्सा जिल्लाको धोवनी गाउँपालीका वडा नं १ घोडदौड देखि जगरनाथपुर गाउँपालीका को वडा नं १ पिपराडी सम्म अनुगमन कार्य सम्पन्न भएको भिखमपूरका इसंपेक्टर किसमान तामाङ ले जानकारी दिनु भएको छ ।
र १३ सम्म को खोजि तथा अनुगमन कार्य समाप्त भएको भएता पनि पानीका कारण अझै अन्य जंगे पिलर हरु खोज्न कठिनाइ भइरहेको छ ।
नेपाल सशस्त्र प्रहरी सिमा सुरक्षा बल भिखमपूर र भारत का सिमा सुरक्षा बल एसएसबी को संयूक्त टोलीमा ग्रामीण भेगमा पर्ने १८ किलो मिटर सिमा क्षेत्रमा पर्ने जंगे पिलर हरुको को अनुगमन गरिएको थियो
पर्सा जिल्लाको धोवनी गाउँपालीका वडा नं १ घोडदौड देखि जगरनाथपुर गाउँपालीका को वडा नं १ पिपराडी सम्म अनुगमन कार्य सम्पन्न भएको भिखमपूरका इसंपेक्टर किसमान तामाङ ले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४