Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुशीला कार्कीको प्रधानमन्त्रीकै रूपमा नयाँ वर्षको शुभकामना


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १ २०८३
  • 855
    SHARES

काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदी-बहिनी तथा दाजु-भाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएकाे छ।

निवर्तमान भइसक्दा पनि उहाँको सामाजिक सञ्जाल फेसबुकमा भने अझै ‘पिएम सुशीला कार्की’ नै उल्लेख भएपछि आलोचना भइरहेको हाे । उहाँको सचिवालयले फेसबुक अद्यावधिक नगर्दा कार्कीले आलोचना खेप्नु परेको छ । यो फेसबुक उहाँले प्रधानमन्त्री हुँदा सञ्चालनमा ल्याउनुभएकाे थियाे।

निवर्तमान प्रधानमन्त्री कार्कीले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, नयाँ आशा र उत्साह लिएर आओस् भन्ने कामना गर्नुभएकाे छ ।

su.jpg

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४