Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि १८ खेलाडी छनोट, इन्दु बर्मा कप्तान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०८२
  • 589
    SHARES

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) महिला च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ।

छनोट गरिएको टोलीको कप्तानी इन्दु बर्मा ले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतो लाई दिइएको छ।

अन्य खेलाडीहरूमा रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र मनिषा उपाध्याया रहेका छन्।

त्यस्तै, रचना चौधरी, सोनी पाख्रिन, साना प्रवीन र सावित्री धामी पनि टोलीमा परेका छन्।

उक्त प्रतियोगिता चैत २९ गतेदेखि रुवान्डा मा आयोजना हुनेछ। क्यानका अनुसार आईसीसीको नयाँ संरचनाअनुसार यो प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४