Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी–२० विश्वकपमा वेस्ट इण्डिजविरुद्ध नेपालको खराब सुरुआत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ३ २०८२
  • 2.6K
    SHARES

काठमाडौं । ICC Men’s T20 World Cup अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोली र वेस्ट इण्डिज क्रिकेट टोली बीच जारी खेलमा नेपालले कमजोर सुरुआत गरेको छ ।

सातौँ ओभरसम्म नेपालले चार विकेट गुमाएको छ । पछिल्लो विकेट आरिफ शेख को रूपमा गएको हो । उनलाई जेसन होल्डर ले क्याच आउट गराएका थिए । आरिफले २ रन मात्र बनाउन सके ।

नेपालले पावरप्लेमै दुवै ओपनर र कप्तानको विकेट गुमाएको थियो । खेल वानखेडे स्टेडियम मा जारी छ । नेपालका ओपनर कुशल भूर्तेल पहिलो ओभरको अन्तिम बलमा १ रन बनाएर आउट भएका थिए । त्यसपछि कप्तान रोहित पौडेल चौथो ओभरको पहिलो बलमा आउट भएका हुन् ।

आठौँ ओभर चलिरहँदा नेपालले २६ रन बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४