Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप बस दुर्घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २८ २०८२
  • 2.7K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ–रामेछाप मार्गमा भएको यात्रुबाहक बस दुर्घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको जनाएको छ। पार्टीले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी विज्ञप्तिमा दुर्घटनामा घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्बन्धित निकायसँग सुरक्षित यातायात सुनिश्चित गर्न आग्रह गरेका छन्।

रास्वपाले यस प्रकारका दुर्घटनाबाट पाठ सिक्दै आगामी दिनमा यातायात सुरक्षा र सडक सुरक्षामा सुधार ल्याउन नीति निर्माताहरूसँग समन्वय गरी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएको छ। पार्टीले दुर्घटनाप्रति जागरुकता फैलाउन र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासन, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीसँग सहकार्य आवश्यक रहेको बताएको छ।

May be an image of text

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४