Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले सचिवमा केपी ओली प्यानलको क्लिन स्वीप


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ३ २०८२
  • 5.2K
    SHARES

काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्।

घोषित अन्तिम मतपरिणाम अनुसार लेखराज भट्टले १ हजार ४ सय ५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। रघुवीर महासेठले १ हजार ३ सय ६८ मत ल्याएर जित हात पारेका छन् भने योगेश भट्टराई १ हजार ३ सय ४८ मतसहित निर्वाचित भएका छन्।

भट्ट र महासेठ अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलबाट उम्मेदवार बनेर विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन्।

अन्य उम्मेदवारहरूले प्राप्त गरेको मत यस प्रकार छ: विष्णुप्रसाद रिमालले १ हजार ९१, आनन्दप्रसाद पोख्रेलले ६३५, वैजनाथ चौधरीले ५१७ र राजेन्द्रप्रसाद गौतमले २७० मत प्राप्त गरेका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४