Jana Prahar

शनिबार, कार्तिक १ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार श्रेष्ठले भने : समाचार लेखेकै कारणले पक्राउ गरियो, पेसागत धर्म छोडिन्न


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १ २०८३
  • 38
    SHARES

काठमाडाैं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले छलफलका लागि ब्युरोमा ल्याएको छ।

पन्तको उजुरीपछि साइबर ब्युरोको टोली शनिबार बिहान श्रेष्ठको नख्खुस्थित निवास पुगेको थियो। टोलीले उनलाई छलफलका लागि ब्युरोमा ल्याएको हो।

घरबाटै प्रहरीले ल्याएको बताउँदै श्रेष्ठले ब्युरोमा हुने छलफलका क्रममा आफ्नो धारणा राख्ने बताएका छन्।

पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले समाचार लेखेकै कारण आफूलाई प्रहरीले ल्याएको दाबी गरे।

“म उहाँहरूसँगै आएको हुँ। अब छलफल हुन्छ, आफ्नो कुरा राखिन्छ,” श्रेष्ठले भने, “आफ्नो पेसागत धर्म निर्वाह गरिन्छ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४