Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस १५औँ महाधिवेशन : प्रकाश कटुवालद्वारा पेशागत केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २० २०८३
  • 1.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चर्चित लोकदोहोरी गायक, सर्जक, समाजसेवी तथा युवा नेता प्रकाश कटुवालले पेशागत केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टी संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने उद्देश्यसहित उनले आफ्नो उम्मेदवारी अघि सारेका हुन्। कटुवालले आफ्नो उम्मेदवारीमार्फत रामेछापका नेता, कार्यकर्ता, युवा, व्यवसायी, किसान, श्रमिक तथा आम नागरिकका आवाजलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ सोच, भिजन र मिसनका साथ कांग्रेसलाई अझ जनमुखी र सशक्त बनाउने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४