Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनले नेपालसँग आपत्कालीन मौसम सम्बन्धी सूचना निरन्तर आदान-प्रदान गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १९ २०८३
  • 760
    SHARES

काठमाडाैं । चीनले नेपालसँग आपत्कालीन मौसम सम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ।

चिनियाँ दूतावासले उद्धार तथा विपद् राहत प्रयासका लागि जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने नेपालमा रहेको जनाएको हाे। यसमा नदीमा बनेका अवरोध अर्थात् (ब्यारियर) अनि हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम सम्बन्धी जानकारी समेत समेटिने चिनियाँ दूतावासले जानकारी दिएको छ ।

चीनको मौसम सम्बन्धी अधिकारीहरूले चीन–नेपालको केरुङ–रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो । विपद्लगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसम सम्बन्धी परामर्श गरेको जनाएकाे छ।

चिनियाँ प्रशासनले नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रियरूपमा उपलब्ध गराउँदै आएको समेत दावी गरेकाे हाे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४