Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घाँस काट्न गएकी महिलाको ढुंगाले लागेर मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २८ २०८३
  • 855
    SHARES

काठमाडौँ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएको हो ।

उहाँ बाँफिकोट गाउँपालिका –५ स्थित रत्न आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक तारापति पुरीको श्रीमती हुनुहुन्छ ।
स्थानीय रामप्रसाद केसीका अनुसार घरबाट घाँस काट्न गएको बेला भीरबाट आएको ढुङ्गा टाउकोमा लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय कयारमेला भन्ने स्थानमा घाँस काट्न गएको बेला भीरबाट ढुङ्गा खसेर उहाँलाई लागेको थियो । यस स्थानमा यस अघि पनि ढुङ्गा लागेर स्थानीयको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४