Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एशियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधिका लागि आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदान


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २५ २०८३
  • 817
    SHARES

काठमाडाैं । एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताकाे उपाधिका लागि साेमबार नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

साेही खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा साेमबार मध्याह्न सवाँ १२ बजेखेखि शुरु हुने भएकाे हाे ।नेपालले आइतबार भएकाे पहिलाे सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियाे ।आइतबारै भएकाे दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट निश्चित गरेकाे हाे ।

नेपाल र हङकङबीच अहिलेसम्म १४ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएकाे छ। जसमध्ये नेपालले ७ खेल जितेको छ भने हङकङ ५ खेलमा विजयी भएको हाे । दुई खेल नतिजाविहीन सकिएको छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने भएकाे छ ।

नेपालसँगै मलेसिया, हङकङ र ओमान एशियाली खेलकुदको लागि छनोट भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४