Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईसीसी विश्वकप लिग-टु मा आज नेपालले अमेरिकाकाे सामना गर्दै दुवै टाेली उच्च मनाेबलका साथ मैदानमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ८ २०८३
  • 836
    SHARES

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-टु शृङ्खला अन्तर्गत शुक्रबार नेपालले अमेरिकाकाे सामना गर्दैछ ।

साेही खेल शुक्रबार बिहान साढे ९ बजेदेखि किर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा हुने भएकाे हाे । दुवै टाेली उच्च मनाेबलका साथ मैदानमा उत्रिदैछन् । नेपालमा भइरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी रहेका हुन् ।

घरेलु मैदानमा जारी श्रृङ्खलाको यो अन्तिम खेल हो । पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डिएलएस पद्धतिमा २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले तथा स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो । अंक तालिकामा अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्षस्थानमा छ भने नेपाल २७ खेलमा २२ अंकसहित पाँचौँ स्थानमा रहेकाे हाे ।

एकदिवसीय प्रतियोगितामा हालसम्म नेपाल र अमेरिका १२ पटक खेलेका छन् । नेपाल ५ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको हाे। एउटा खेल टाई भएको आयाजकले जनाएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४