Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ११ २०८३
  • 1.2K
    SHARES

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको करिब २ महिना पुग्नै लाग्दा कांग्रेसले संसदीय दलको नेता छान्न सकेको छैन । कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि शुक्रबार दिउँसाे ३ बजेदेखि उम्मेदवारी दर्ताको समय तोकिएको हाे । शुक्रबारअपराह्न ४ बजेर ४० मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

त्यसपछि शुक्रबार साँझ ५ बजेदेखि मतदान हुने तय गरिएको हाे । संसदीय दलको नेता बन्नका लागि नेताहरु अर्जुन नरसिंह केसी, भिष्मराज आङदेम्वे, मोहन आचार्य, निष्कल राई लगायतका सांसदहरुले आकांक्षा राखेका छन् । फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको छ ।

यसैबीच कांग्रेसले संसदीय दलको विधान पनि पारित गरेको हाे । कांग्रेस सांसदहरूले विधान पारित गरेर अनुमोदनका लागि पार्टीलाई पठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४