Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सको कोलकतामाथि शानदार जित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २ २०८३
  • 1.4K
    SHARES

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ३२ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ।

भारतकाे चेन्नाईमा मंगलबार राति भएकाे खेलमा चेन्नईकाे यो लगातार दोस्रो जित हो । टस जितेर कोलकताले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको चेन्नईले ५ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । जितका लागि १ सय ९३ रनको लक्ष्य पाएको कोलकताले ७ विकेट गुमाउँदै १ सय ६० रन मात्र बनायो ।

चेन्नईका स्पिनर नोअर अहमदले ३ विकेट लिएका छन् । पाँचौँ खेलमा दोस्रो जीतसँगै ४ अंकका साथ चेन्नई तालिकाको आठौँ स्थानमा रहेकाे हाे । समान ५ खेलमा कोलकाता ४ खेलमा पराजित हुँदै १ अंकसहित तालिकाको पुछारमा रहेकाे छ ।

आईपीएल क्रिकेटमा बुधबार राति पौने ८ बजेदेखि रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा गर्ने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४