Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पर्सामा २१३ किलो गाँजा बरामद, ट्याक्टर चालक फरार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २६ २०८२
  • 1.8K
    SHARES

काठमाडौँ । Nepal Police ले पर्सा जिल्लाबाट करिब २१३ किलो गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार Jirabhawani Rural Municipality–४ स्थित पशुबजार नजिक सोमबार ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टरलाई शंकास्पद अवस्थामा रोकेर जाँच गर्न खोज्दा चालकले प्रहरीलाई देख्नासाथ ट्याक्टर छोडेर फरार भएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले उक्त ट्याक्टर तलासी गर्दा २२ वटा प्लास्टिकका पोकामा राखिएको करिब २१३ किलो गाँजा फेला पारी बरामद गरेको हो।

प्रहरीले घटनापछि फरार ट्याक्टर चालकको खोजी कार्य तीव्र पारेको जनाएको छ। साथै यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४