Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बनेपामा टिपर ठक्कर: एक जनाको मृत्यु, स्थानीयले टिपरमा आगजनी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ६ २०८२
  • 1.3K
    SHARES

बनेपा मा बुधबार बिहान टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका–८ घर भएका ३१ वर्षीय ओभन प्रधान रहेका छन्, प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश–०२९–०६३ प १९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त टिपर सूर्यबिनायक(बनेपा) सडक खण्डमा निर्माण कार्यमा प्रयोग भइरहेको थियो।

दुर्घटनापछि स्थानीयहरूले टिपरमा आगजनी गरेका छन् भने सडक खण्ड अवरुद्ध गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रे ले जनाएको छ।

टिपरले बनेपाबाट साँगातिर जाँदै गरेका स्कुटरलाई ठक्कर दिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४