Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा समूहको रिटमाथि मंगलबार पेशी, कांग्रेसमा आधिकारिकताको विवाद सर्वोच्चमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ७ २०८२
  • 1.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ।

आयोगले गगन थापा समूहलाई पार्टीको आधिकारिकता दिएको निर्णयविरुद्ध देउवा समूहले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। रिट दर्ता भएसँगै सर्वोच्च प्रशासनले सो रिटको पेशी मंगलबारका लागि तोकेको हो। उक्त रिट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दर्ता गराउनुभएको हो।

देउवा समूहले रिटको पेशी आइतबारकै लागि तोक्न आग्रह गरे पनि सर्वोच्च प्रशासनले त्यस दिन सम्भव नभएको जानकारी दिएको थियो।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेपछि नेपाली कांग्रेसभित्र आधिकारिकताको विवाद चर्किएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४