Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल टेलिकमको CRBT सेवा अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १८ २०८२
  • 2K
    SHARES

काठमाडौं । नेपाल टेलिकमको Caller Ring Back Tone (CRBT) सेवा प्राविधिक समस्याका कारण अस्थायी रूपमा बन्द गरिएको छ ।

कम्पनीले मंगलबार एक प्रेस नोट जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सेवा अवरुद्ध रहने जानकारी दिएको हो ।

टेलिकमले समस्या समाधानका लागि प्राविधिक टिम निरन्तर खटिएको जनाएको छ । यथासक्य चाँडो सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएको छ ।

“CRBT सेवामा प्राविधिक समस्या उत्पन्न भएकाले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएको छ,” टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, यस कारणले ग्राहकहरूलाई परेको असुविधाप्रति कम्पनीले क्षमायाचना समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४