Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीनकुने घटनाबारे अनर्गल सामग्री नफैलाउन प्रहरीको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १८ २०८१
  • 1.1K
    SHARES

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा भएको प्रदर्शनको क्रममा केही हिंसात्मक घटनाहरू भएका समाचार आएका छन् । यस्तै क्रममा सामाजिक सञ्जालमा विभिन्न भ्रामक तथा अतिरञ्जित फोटो तथा भिडियोहरू प्रसारित भइरहेको भन्दै प्रहरीले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहराले एक सूचना जारी गर्दै अनधिकृत र गलत जानकारी फैलाउने सामग्रीहरूले समाजमा अन्योल, भय र भ्रम सिर्जना गर्न सक्ने भन्दै सचेत रहन अनुरोध गरेका छन् ।

प्रहरीले घटनाबारे छानबिन भइरहेको जानकारी दिँदै, यदि कसैसँग वास्तविक सामग्री भएमा जिल्ला प्रहरी परिसर, काठमाडौंको आधिकारिक फेसबुक पेज वा इमेल ठेगानामा पठाउन आग्रह गरेको छ । साथै, प्रहरी प्रशासनले गलत सूचना फैलिएर गलत धारणा बनाउन नदिन सबै पक्षलाई जिम्मेवार बन्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४