Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीनकुनेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १४ २०८१
  • 1.8K
    SHARES

काठमाडौं । राजसंस्था पुनस्थापनकाको माग गर्दै काठमाडौंको तीनकुनेमा भेला भएका राजावादीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

राजावादी शक्तिहरु तीनकुनेमा सवै भेला नहुदै प्रहरीले प्रदर्शनकारीहरुमाथि अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको हो ।

नयाँ बानेश्वरतर्फको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको बहानामा प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गर्दा थुप्रै प्रदर्शनकारीहरु घाइते भएका छन् ।

अश्रुग्यास प्रहार र लाठीचार्जपछि तीनकुनेमा भेला हुँदै गरेका राजावादीहरु तितरवितर भएका थिए । केही बेर तितरवितर भएपछि पुनः उनीहरु संगठीत भएर कार्यक्रम गर्ने कोशिसमा रहेका छन् । प्रहरीले केही प्रदर्शनकारीहरुलाई पक्राउ समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४