Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटकमा अब एक घण्टा सम्मको भिडिओ पोष्ट गर्न सकिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २१ २०८१
  • 1.8K
    SHARES

काठमाडौं । अधिकतम १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने टिकटकमा अब भने एक घण्टा (६० मिनेट) सम्मको भिडिओ पोष्ट
गर्न मिल्ने भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले यसबारेमा बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिले टिकटकको एपबाटै भिडिओ बनाउँदा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन्छ भने अन्य एप वा बाहिरबाटै बनाएर तयार पारिएको भिडिओ ६० मिनेटसम्मको भए पनि टिकटकमा पोष्ट गर्न सकिने भएको हो ।

यदी १० मिनेटभन्दा बढी समयको भिडिओ पोष्ट गर्न नसकिएमा टिकटक एप अपडेट गर्नुपर्ने पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४