Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेसबुकमा देखिएको समस्या समाधान, सेवा सामान्य अवस्थामा फर्कियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १५ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । बिहीबार बिहान फेसबुक वेबसाइटमा देखिएको प्राविधिक समस्या समाधान भएको छ । केही घण्टासम्म धेरै प्रयोगकर्ताले वेबसाइटमार्फत फेसबुक खोल्न नसक्ने समस्या भोगेका थिए ।

फेसबुक लगइन गर्दा ‘माफ गर्नुहोस्, केही समस्या भयो’ भन्ने सन्देश देखिएपछि प्रयोगकर्ताहरू अन्य सामाजिक सञ्जालमार्फत गुनासो गरिरहेका थिए । नेपालसहित विभिन्न देशमा समस्या देखिएको भए पनि अब सेवा पूर्ण रूपमा सुचारु भएको छ ।

फेसबुकको मोबाइल एप्स भने यसबीचमा सामान्य रूपमा सञ्चालनमा रहेको थियो । अहिलेसम्म फेसबुकको मातृ कम्पनी मेटाले समस्या र यसको कारणबारे आधिकारिक जानकारी दिएको छैन, तर प्रयोगकर्ताहरू पुनः निर्बाध रूपमा फेसबुक वेबसाइट प्रयोग गर्न सक्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४